अब अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण अल्फा केयरमै हुने

काठमाडौं । अल्फा बीटाले सोमबार नयाँ बानेश्वरस्थित अल्फा बीटा कम्प्लेक्समा आयोजना गरेको दशैं-तिहारको शुभकामना आदानप्रदान कार्यक्रमबीच आफ्नो भगिनी संस्था अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अष्ट्रेलियाली प्यानल फिजिसियन्स नेटवर्कअन्तर्गतको प्यानल क्लिनिकको उद्घाटन गरेको छ । अब उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थी, कामदारसहित कुनै पनि प्रयोजनका लागि अष्ट्रेलिया उड्नेहरुको नयाँ बानेश्वरस्थित अल्फा केयरमै…

Logo