१५औं इक्यान शैक्षिक मेला सुरु, झुम्मिए विद्यार्थी

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको १५औं संस्करणको ‘इक्यान मल्टी–डेस्टिनेसन एजुकेशनल फेयर–२०२४’ सुरु भएको छ । उक्त इक्यान शैक्षिक मेला बानेश्वरको एभरेष्ट होटलमा सञ्चालन भएको हो । आज एकदिन मात्र सञ्चालन हुने यो मेला विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई मद्दत पुगोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको हाे । विद्यार्थी, अभिभावक तथा अन्य…

Logo