त्रिविमा २०५८ सालयताका समय सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले समय सीमा कटेका कारण परीक्षा दिन नपाएका विद्यार्थीहरूलाई यसपालि मौका परीक्षाको अवसर दिएको छ । जसअनुसार समय सीमा कटेका कारण परीक्षा दिन नपाएका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका हुन् । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो । त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राध्यापक…

Logo