नेपाल काष्ठमण्डप कलेजलाई ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड’

काठमाडौंको कलंकीमा अवस्थित नेपाल काष्ठमण्डप कलेजले ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड, २०८१’ प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षासँगै उत्कृष्ट नतिजा हासिल गर्दैै आएको नेपाल काष्ठमण्डप कलेजलाई ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड’ प्रदान गरिएको हो । कक्षा ११, १२ देखि स्नातकोत्तरसम्मका विभिन्न कार्यक्रम सञ्चालन हुने यो कलेज मूलतः गुणस्तरीय…

Logo