आइएसएमटी कलेजद्वारा ‘जब फेयर २०२४’ आयोजना, विद्यार्थीको आकर्षण

काठमाडौं । नेपालमै ब्रिटिश डिग्री प्रदान गर्दै आएको इन्टरनेशनल स्कूल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी(आइएसएमटी)ले ‘जब फेयर २०२४’ आयोजना गरेको छ । विद्यार्थीलाई शिक्षासँगै करिअर निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित आयोजना भएको मेलामा २५० भन्दाबढी विद्यार्थीको सहभागिता रहेको थियो । मेलामा आइटी, बिजनेस र हस्पिटालिटी क्षेत्रका २५ भन्दा बढी कम्पनी सहभागी थिए । जब फेयरमा होटल…

Logo