रुपिज इन्टरनेसनल स्कुलद्वारा ‘रुपिज आर्ट एक्जिविसन’ सम्पन्न

काठमाडौंको बाफलमा अवस्थित रुपिज इन्टरनेसनल स्कुलले ‘रुपिज आर्ट एक्जिविसन’ सम्पन्न गरेकाे छ । शनिबार एक कार्यक्रम गरी स्कुलले आर्ट एक्जिविसन सम्पन्न सम्पन्न गरेको हो । एक्जिविसनमा प्रमुख अतिथिका रुपमा भिज्युअल आर्टिस्ट तथा स्पेक्ट्रमका प्रेसिडेन्ट इन्द्रप्रसाद श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे । बिहान ११ बजेदेखि सुरु भएको आर्ट एक्जिविसनमा ३ कक्षादेखि १० कक्षासम्मका २०० सयभन्दा बढी विद्यार्थीहरुको…

Logo