काठमाडाैं । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको शैक्षिक परामर्शदाता ओली एण्ड एशाेसिएट्स नेपालले ‘ग्लोबल एजुकेशन एक्स्पो–२०२४’ आयोजना गर्ने भएको छ । नेपालमा विदेशी शिक्षा प्रवर्द्धन गर्ने पहिलो परामर्शदाता ओली एण्ड एशाेसिएट्सले विगत २२ बर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । भदौ ३ गते देखि १८…