‘केएमसी टियु बिसिए फुटसल कप २०८१’ आयोजना, विजेतालाई ट्रफीसहित ७० हजार नगद

काठमाडौंकाे बागबजारमा अवस्थित काठमाडौं मोडेल कलेजले केएमसी टियु बिसिए फुटसल कप २०८१ आयोजना गरेको छ । यसै श्रावण महिनाको ३१ र ३२ गते चल्ने यो प्रतियोगिता त्रिभुवन विश्वविद्यालयअन्तर्गत बिसिए कार्यक्रमका विद्यार्थीहरूबीच हुने एक विशेष प्रतियोगिता हो । प्रतियोगितामा २४ भन्दा बढी कलेजका टिमहरूले आफ्नो सहभागिता जनाउने छन्, जसले नेपालभरका बिसिए विद्यार्थीहरूको उत्साह र खेलप्रतिको लगावलाई…

Logo