काठमाडौं । डिल्लीबजारस्थित द टाइम्स इन्टरनेसनल कलेजले दुर शिक्षाको सहयोगमा विश्वको सबैभन्दा ठूलो अनुसन्धान संस्था तथा विश्वकै सबैभन्दा ठूलो मध्येको एक आइ टि कम्पनी आइबिएमको करियर एजुकेसनसँगको सहकार्यमा रोजगारीको ग्यारेन्टीसहित बिबिएम र बिसीए कार्यक्रम संचालन गर्ने भएको छ । न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा दिदै आएको उक्त कलेजले स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त…