काठमाडौंको मध्यबानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था इन्टरनेसनल स्टडी पार्टनर्सले ‘यूके एड्मिसन डे २०२४’आयोजना गरेको छ । बेलायतमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्टडी पार्टनर्सले ‘यूके एड्मिसन डे’ आयोजना गरेको हो । कार्यक्रममा बेलायत जाने सोच बनाएका विद्यार्थीहरुको परामर्श लिन घुइँचो लागेको थियो । विद्यार्थी तथा तिनका अभिभावकले आफ्ना जिज्ञासाहरू सिधै बेलायतका…