‘सुँगा रटाई’भन्दा रचनात्मक शिक्षामा जाेड दिने मदरल्यान्ड सेकेन्डरी स्कुल, पोखरा

मदरल्यान्ड सेकेन्डरी स्कुल नेपालको शैक्षिक जगतमा एउटा छुटै पहिचान बनाउन सफल शैक्षिक संस्था हो । ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल मन्त्र राखेर यस स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ । प्लस टुमा विज्ञान र व्यवस्थापक संकाय अन्तर्गतका विषय पढाउँदै आएको मदरल्यान्ड सेकेन्डरी स्कुल पोखराको एउटा उत्कृष्ट शिक्षा प्रदान…

Logo