व्यवस्थापन अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाई, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट

व्यवस्थापनमा अहिले विद्यार्थीको सर्वाधिक आकर्षण पाइन्छ । यसो हुनुको पछाडि मूलत दुई कारण छन् । पहिलाे, यो आयामिक विषय हो जसले अनेकन क्षेत्रमा पोख्त हुने अवसर दिलाउँछ । दाेस्राे, यस विधामा पोख्त जनशक्तिको विश्व बजारमै उच्च माग छ । विद्यार्थीको भविष्यप्रति उत्तरदायी एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले अरुसँग प्रतिस्पर्धा होइन, सहयोग र सहकार्य गर्ने परिपाटी अंगालेको…

Logo