विद्यार्थीहरूलाई लक्षित गर्दै ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२४’ शैक्षिक मेला आयोजना

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुपले ‘एडुभर्स २०२४’ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी नोभेम्बर ११ देखि २१ सम्म ९ वटा प्रमुख शहरहरूमा आयोजना गरिने जानकारी दिएको हो । यो शैक्षिक मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण…

Logo