काठमाडौं मोडल कलेज बागबजारको २१औं दीक्षान्त समारोह सम्पन्न 

काठमाडौं । काठमाडौंको बागबजारमा अवस्थित काठमाडौं मोडल कलेजले आफ्नो २१ औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठमा काठमाडौं मोडल कलेज तथा केएमसी एजुकेसनल नेटवर्कका अध्यक्ष रामेश्वर अर्यालको अध्यक्षतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । उक्त कार्यक्रममा काठमाडौं मोडल कलेजमा अध्ययन गरी स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका करिब १५० जना विद्यार्थीहरू दीक्षित…

Logo