टेक्सास इन्टरनेशनल कलेजद्वारा कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना

काठमाडाैं । काठमाडाैंकाे मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेशनल कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको वातावरण, शैक्षिक मार्गनिर्देशन र पालना गर्नुपर्ने नियमहरूबारे विस्तृत जानकारी गराइएको हो । कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक डा.…

Logo