काठमाडौं । शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुद मन्त्रालयको प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाका सहसचिव चन्द्रकान्त भुसालले सकारात्मक सोच र उद्यमशील शिक्षाको विकास गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्र बनाउन पूर्ण रूपमा सम्भव रहेको बताएका छन् । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा सहसचिव भुसालले नेपालको…