एनसीसीएस पकनाजोललाई ‘बेस्ट प्लस टु अवार्ड’

काठमाडौं । काठमाडौंको पकनाजोलमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था एनसीसीएस सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा एनसीसीएसलाई उक्त सम्मान प्रदान गरिएको हो। नेपालको उच्च माध्यमिक शिक्षा, विशेषगरी व्यवस्थापन र सूचना प्रविधिको क्षेत्रमा…

Logo