काठमाडौं । बसुन्धारामा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था मोर्गन सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा मोर्गनलाई उक्त सम्मान प्रदान गरिएको हो। देशभरका विभिन्न शैक्षिक संस्थाहरूको मूल्याङ्कन, शिक्षण शैली र विगतका वर्षहरूमा…