विश्व निकेतन मावि देशकै सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

काठमाडौं । त्रिपुरेश्वरमा अवस्थित विश्व निकेतन माध्यमिक विद्यालय देशभरका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रूपमा सम्मानित भएको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा विश्व निकेतनले गुणस्तरीय शिक्षा, उत्कृष्ट शैक्षिक उपलब्धि, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पु¥याएको उल्लेखनीय योगदानका आधारमा उक्त सम्मान…

Logo