शिक्षादीप सेकेन्डरी स्कुललाई ‘रिजनल प्रेस्टिज अवार्ड’

काठमाडौं । मोफसलको प्रमुख शैक्षिक केन्द्र विराटनगरमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था शिक्षादीप सेकेन्डरी स्कुल यस वर्षको ‘रिजनल प्रेस्टिज अवार्ड’ बाट सम्मानित भएको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा शिक्षादीपलाई उक्त सम्मान प्रदान गरिएको हो। राजधानी बाहिर अर्थात् कोशी प्रदेशको शैक्षिक विकास र गुणस्तर…

Logo