बेलायती गुणस्तर परीक्षणमा फेरि सफल द ब्रिटिस कलेज, पायो पुनः अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गत सञ्चालिच द ब्रिटिस कलेज (टिबिसी)ले ब्रिटिस एक्रिडिटेसन काउन्सिलबाट पुनः मान्यता प्राप्त गरेको छ । कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रुपमा मान्यता प्राप्त गरेको हो । कलेजले नेपालमै पहिलो तथा हालसम्मको एकमात्र शैक्षिक संस्थाका रूपमा उक्त अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको जनाएको छ । कलेजद्वारा जारी विज्ञप्तिअनुसार बीएसीको मान्यता सन्…

Logo