काठमाडौं । विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बर्सेनि बढ्दै गएको छ। पछिल्लो सरकारी तथ्यांकअनुसार उच्च शिक्षाका लागि ७ लाख ४९ हजार ३ सय ९२ विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढेर ३० पुगेको छ। मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी १ हजार ६ सय ८ क्याम्पस छन्। आर्थिक…