एसईईका विद्यार्थीलक्षित केएमसी ललितपुरकाे ‘फन मनिया २०८१’ सम्पन्न

ललितपुरको बालकुमारीमा अवस्थित काठमाडौं मोडल सेकेण्डरी स्कुलका विद्यार्थीहरुले ‘केएमसी ललितपुर फन मनिया २०८१’ आयोजना गरेका छन् । केएमसी स्टुडेन्स् क्याटालिस्ट कमिटीले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै शुक्रबार आयोजना गरेकाे उक्त एक दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । केएमसी स्टुडेन्स क्याटालिस्ट कमिटीकी अध्यक्ष सपना ओलीले एसईई दिएर बसेका विद्यार्थीहरूको मनोरञ्जनको लागि यो कार्यक्रमको…

Logo