२५औं वर्ष प्रवेशका अवसरमा बर्नहार्ट कलेजले २५ विद्यार्थीलाई निःशुल्क पढाउने

काठमाडौं । काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति दिने घोषणा गरेको छ । काठमाडौंकाे बल्खुमा रहेको उक्त कलेजले आगामी शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए । ‘कलेज २५ औं बर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा…

Logo