सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायीका प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ। तीमध्ये ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएका थिएभने बाँकी सञ्चालकले नै बन्द गरेका हुन्। विभागले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन्।…

Logo