सेलिब्रेटी अभिभावक बन्दै प्रधानमन्त्री देखि वडाध्यक्ष सम्म !

काठमाडौँनेताको अनुहार सम्म नदेखेका कल्याणपुर नगरपालिका–११ सिराहाका रूपाकुमारी मण्डल र पवन डोमले विद्यालय पुगेकै दिन प्रधानमन्त्रीलाई अभिभावकका रूपमा पाए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिभावकका रूपमा पाएका दुई बालबालिका जस्तै पूर्वप्रधानमन्त्रीलाई अभिभावकका रूपमा पाउने दुई भाग्यमानी हुन्, चितवन मेघौलीका अरुण मुसहर र पत्रुस माझी । मेघौली पुगेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय…

Logo