नयाँ विद्यार्थीका लागि आईएसटी कलेजद्वारा ओरिन्टेसन कक्षा

काठमाडौंको ज्ञानेश्वरमा अवस्थित आईएसटी कलेजले बिएचएम र बिटिटिएममा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि ओरिन्टेसन कक्षाको आयोजना गरेको छ । कलेजले बुधवार ठमेल स्थित होटल अल्फर्टमा एक कार्यक्रमको आयोजना गर्दै एक सय भन्दा बढी विद्यार्थीहरूलाई ओरिन्टेसन कक्षामा सहभागी गराएको थियो ।   कार्यक्रममा कलेजका सिइओ नरेन्द्र बज्राचार्य, निर्देशक तेजबहादुर ढकाल, प्रिन्सिपल सम्झना बस्न्यातको उपस्थितिमा कार्यक्रम आयोजना…

Logo