कक्षा कोठा नहुँदा खुला चौरमा बसेर पढ्न बाध्य जुम्लाका विद्यार्थी

जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे । विद्यालयमा दुई कोठे तीनवटा भवन छन् ।  भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् ।  विद्यार्थीहरूलाई…

Logo