संस्कारयुक्त शिक्षा दिने उद्देश्य लिएको विद्यालयको नाम अक्षरा स्कुल हो। सुन्दर, शान्त, वातावरणमा काठमाडौंको कागेश्वरी मनहरामा २३ रोपनी क्षेत्रफलमा फैलिएको अक्षरा स्कूल सन् २०११ मा स्थापना भएको हो। सुविधासम्पन्न भौतिक पूर्वाधारले सुसज्जित अक्षरा स्कुलमा कक्षा १ देखि १० सम्म पढाई हुँदै आएको छ। विद्यालय भनेको शिक्षा हासिल गर्ने मात्र नभइ, संस्कारको भण्डार पनि हो ।…