हिसानको अध्यक्षमा सिलवाल, महासचिवमा भण्डारी निर्वाचित

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा रमेश सिलवाल पुनः निर्वाचित भएका छन्। चैत २५ र २६ गते सम्पन्न हिसानको आठौँ महाधिवेशनले सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।  वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे चयन भएका छन्। महासचिवमा लोकबहादुर भण्डारी चयन भएका छन्। अधिकांश पदाधिकारी यस अघिकै हुन्। 

Logo