नामी कलेजको दोस्रो दीक्षान्त समारोह, १५० बढी विद्यार्थी दीक्षित

काठमाडौं स्थित जोरपाटीमा रहेको नामी कलेजको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । उक्त समारोहमा १५० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।  बुधवार सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कलेजकी अध्यक्ष डा. आरजु राणा (देउवा)ले कलेजको दोस्रो  दीक्षान्त समारोहबाट दीक्षित विद्यार्थीलाई बधाई दिँदै हरेक वर्ष करिब ४० देखि ५० हजार विद्यार्थी उच्च शिक्षा हासिल…

Logo