गण्डकी विश्वविद्यालयको डिनमा डा अधिकारी

गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा अधिकारीलाई डिनमा नियुक्त गरेको हो । अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेको डा अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरे । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड…

Logo