किन विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्दैछ ट्रिनिटी ?

काठमाडौं । शैक्षिक उत्कृष्टता र विद्यार्थीको सर्वाङ्गीण विकासलाई आफ्नो मुख्य लक्ष्य बनाएको ट्रिनिटी इन्टरनेशनल सेकेण्डरी स्कुल आधुनिक एवं व्यावहारिक शिक्षण पद्धतिका कारण विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डका साथै स्नातक तहमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न लोकप्रिय कार्यक्रमहरू सञ्चालन गरिरहेको यस संस्थाले केवल किताबी ज्ञानमा मात्र सीमित नभई…

Logo