विरा एजुकेशन कन्सल्टेन्सीले मनायाे चौथाे वार्षिकोत्सव

काठमाडाैं । नयाँ बानेश्वरस्थित विरा एजुकेशन कन्सल्टेन्सीले भव्यताका साथ आफ्नो चौथाे वार्षिकोत्सव मनाएको छ । शनिबार आफ्नै प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै विरा कन्सल्टेन्सीले चौथाे वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको हो । योसँगै विगत ४ वर्षदेखि नेपाली शैक्षिक परामर्श क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउँदै आएको विरा एजुकेशन कन्सल्टेन्सी चौथाे वर्ष पूरा गरी पाचौं वर्षमा प्रवेश गरेको…

Logo