काठमाडौं । पश्चिम नेपालको शैक्षिक केन्द्रबिन्दुको रूपमा उदाउँदै गरेको नाम हो, गोर्खा सेकेन्डरी स्कुल । दाङको तुलसीपुरमा अवस्थित यस प्राज्ञिक संस्थाले आफ्नो गुणस्तरीय शिक्षा र उत्कृष्ट भौतिक पूर्वाधारका कारण मुलुककै एक प्रतिष्ठित शिक्षण संस्थाको पहिचान बनाउन सफल भएको छ। सन् २०११ मा गोर्खा एजुकेसन ग्रुपद्वारा स्थापित यस विद्यालयले पूर्व गोर्खा सैनिकहरूको अनुशासन र स्थानीय बुद्धिजीवीहरूको…