जर्मन विद्यार्थीको सहयोगमा भीमसेन प्राविमा तीनकोठे पक्की भवन निर्माण

काभ्रेपलाञ्चोक। जर्मन विद्यार्थीको आर्थिक सहयोगमा रोशी गाउँपालिका–३, साझाकोट स्थित भीमसेन प्राथमिक विद्यालयको नयाँ तीनकोठे पक्की भवन निर्माण भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामा र जर्मनीस्थित हिमालयन परियोजनाका प्रमुख माइकल हुसेनले संयुक्त रूपमा भवन उद्घाटन गरे। जर्मनीको ओच्सेहौसेन ग्याम्नासियम हाइस्कुलका करिब ७०० विद्यार्थीबाट जम्मा रु ३१ लाख ७७ हजार ३०० उपलब्ध गराएर यो भवन निर्माण…

Logo