नासा सेकेन्डरी स्कुललाई ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’

काठमाडौं । काठमाडौंको तीनकुनेमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नासा सेकेन्डरी स्कुलले यस वर्षको ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’ प्राप्त गरेको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा नासा स्कुललाई उक्त प्रतिष्ठित विधाबाट सम्मानित गर्ने निर्णय गरिएको हो। नासा सेकेन्डरी स्कुलले स्थापनाकालदेखि नै विद्यार्थी केन्द्रित,…

Logo