सर्लाही । नेपाली कांग्रेसले आफ्नो चुनावी अभियान सञ्चालन गर्न सार्वजानिक विद्यालयका सामाग्रीहरु प्रयोग गरेको छ । बाराको आदर्श कोतवाल– १ स्थित श्री नेरा आधारभूत विद्यालयको खाजा बनाउन प्रयोग गरिने ग्यास चूल्हो र भाँडाकुँडा नेपाली कांग्रेसको चुनावी कार्यक्रमका लागि लैजाने क्रममा स्थानीयले बाटोमा रोकेका छन् । स्थानीयका अनुसार विद्यालयका कार्यालय सहयोगीले विद्यालयको ग्यास चूल्हो तथा भाँडाकुँडा…