प्राज्ञिक उत्कृष्टताको केन्द्र, मेरील्याण्ड सेकेण्डरी स्कुल

काठमाडौं । पूर्वी नेपालको शैक्षिक साखलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै आएको विराटनगरस्थित मेरील्याण्ड सेकेण्डरी स्कुलले विगत दुई दशकदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा एकछत्र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ। सन् २००२ मा प्रबुद्ध शिक्षाविद् र अनुभवी प्राज्ञिक व्यक्तित्वहरूको समूहद्वारा स्थापित यो संस्थाले राष्ट्रिय स्तरमा पटक–पटक ‘बाेर्ड फर्स्ट’ नतिजा हासिल गरेर आफ्नो प्राज्ञिक श्रेष्ठता सावित गरिसकेको…

Logo