कक्षा ११ का विद्यार्थीको भविष्यमाथि खेलवाड, नयाँ पाठ्यक्रम पढ्ने की पुरानै ?

काठमाडौं ।कक्षा ११ मा नयाँ पाठ्यक्रम पढ्ने कि पुरानै पढ्ने भन्ने विषयमा नै करिब आधा शैक्षिकसत्र सकिएको छ । सरकार र सम्बन्धित निकायले ठोस निर्णय दिन नसक्दा विद्यार्थीको भविष्य अन्योलमा परेको छ । ११ कक्षाको पाठ्यक्रमलाई सर्वाेच्च अदालतले प्राथमिकतामा नराख्दा देशभरका करिब पाँच लाख विद्यार्थीमा अन्यौलता सृर्जना भएको छ ।गत भदौमा शिक्षा विज्ञान तथा प्रविधि…

Logo