काभ्रेमा मदन भण्डारी विश्वविद्यालयका लागि निजी जग्गा अधिग्रहणको प्रक्रिया सुरु

काभ्रेपलाञ्चोक ।मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा १० हजार ३०० रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको छ । विश्वविद्यालयका लागि आवश्यक देखिएको मध्ये निजी जग्गा अधिग्रहणको प्रक्रिया थाल्न छलफल भइरहेको जिल्ला मालपोत कार्यालय धुलिखेलले जनाएको छ ।पाँचखालको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३…

Logo