काठमाडौं ।नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले आयोजना गरेको ४ दिने भर्चुअल बृहत १४ औं ईक्यान मेला सम्पन्न गरेको छ । कोभिडको महामारीका कारण भर्चुअलरुपमा आयोजना गरिएको यसपटकको मेलामा ४५ हजार विद्यार्थी र अभिभावक सहभागी भएको ईक्यानले जानकारी दिएको छ ।ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले कोभिडको समयमा उच्च शिक्षाबारे विद्यार्थी तथा अभिभावकमा उत्पन्न कौतुलहता मेटाउन मेला सफल…