‘जोखिमको अवस्था विश्लेषणपछि सबै परीक्षा स्थगित गरेका हौं’ : शिक्षामन्त्री

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड– १९ को सङ्क्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा स्थगनको निर्णय भएको जनाएका छन् ।विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी मूल्याङ्कन र नेपालको स्थितिलाई हेरेर स्थगन परीक्षाको नयाँ कार्यतालिका चाँडै सार्वजनिक हुने उल्लेख गर्दै उनले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा…

Logo