चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं ।सम्पूर्ण विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । मङगलबार मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी परीक्षा सञ्चालन गर्न सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको…

Logo