काठमाडौं ।नेपाल बार एशोसिएशनको मानव अधिकार तथा जनसरोकार समितिले राजनैतिक मुद्दाका विषयलाई लिएर कुनै पनि किसिमको शैक्षिक हड्ताल नगर्न अपिल गरेको छ ।समितिका संयोजक सुनीलकुमार पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र ठानी आगामी दिनमा शैक्षिक क्षेत्रमा कुनै पनि किसिमको बन्द हड्ताल नगर्न अपिल गरेका छन् ।नेपालको संविधानले बालबालिकाले शिक्षा प्राप्त गर्ने…