काठमाडौं । वैदेशिक अध्ययनका लागि प्रतिष्ठित परामर्शदाता संस्था सक्सेस अब्रोड स्टडीले जापान जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै 'जापान पाथवे एक्स्पो' आयोजना गरेको छ । संस्थाको कार्यालयमा आयोजित उक्त कार्यक्रममा जापानको शैक्षिक प्रणाली र अवसरहरूबारे बुझ्न ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। एक्स्पोको मुख्य आकर्षणको रूपमा सहभागी विद्यार्थीहरूका लागि सतप्रतिशत भाषा कक्षा छात्रवृत्ति घोषणा गरिएको छ…