काठमाडौं । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने तयारीपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने भएका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिस गरेको छ । अध्यादेशबारे राष्ट्रपति पौडेल परामर्शमा छन् । नयाँ सरकारलाई काम गर्न सहजताको लागि त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा…