अष्ट्रेलिया जाने सोचमा हुनुहुन्छ ? यस्तो छ उड्ने प्रकृया (भिडियोसहित)

काठमाडौं ।उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली युवाहरुको रोजाई बनेको छ अष्ट्रेलिया । तथ्याङ्कहरुलाई आधार मान्ने हो भने विदेशबाट अष्ट्रेलियामा पढ्न जाने देशका विद्यार्थीहरुको संख्यामा नेपालीहरु तेस्रो स्थानमा छन् ।अष्ट्रेलिय उच्च शिक्षा अध्ययनका मात्रै होइन् मिहेनती विद्यार्थीहरुका लागि, पैसा र भविष्य पनि उत्तिकै उज्जल छ । अन्तराष्ट्रिय शिक्षाको आवश्यकता र महत्वसँगै प्रभावकारिता पनि बढ्दै गएको…

Logo