१२ औँ ईक्यान शैक्षिक मेला काठमाडौंमा जारी छ । ४ सय भन्दा धेरै कन्सलटेन्सीहरु यस मेलामा सहभागि छन् । ६ आइतबारसम्म चल्ने यस मेलामा बिभिन्न कन्सलटेन्सीहरुबाट विदेश अध्ययन गर्न जानका लागि शैक्षिक परमर्श लिन सकिने छ । विशेष गरेर विदेशमा अध्ययन अध्यापन गर्न चाहाने विद्यार्थीहरुका लागि मेला लाभदायिक छ ।अहिले धेरै विद्यार्थीहरु अमेरिका, क्यानडा, अष्टेलिया…