ड्रेस टु इम्प्रेसमा चार डिजाइनर उत्कृष्ट

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले राजधानीमा हालै आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस सिजन–८’मा अन्जुमान बानो ‘बेस्ट आउट अफ बेस्ट’ बनेकी छन्। इन्टेरियर डिजाइनमा फेसन डिजाइनिङ सम्बन्धी ६ महिने कोर्ष पूरा गरेका १ सय ३३ जना डिजाइनरहरुबीच भएको प्रतिस्पर्धामा अन्जुमानसहित चार डिजाइनर उत्कृष्ट भए। चारवटा थिममा गरिएको प्रतिष्पर्धा अन्तर्गत‘फाइभ सिजन’मा ममता राई,‘फाइभ इलिमेन्ट’मा करुणा…

Logo